Diwali | Forward this Graphic
नाङ्लोभरि सेल होस् टाउकोभरि तेल होस् घरमा लक्ष्मीको बास होस् खल्तीमा पैसाको रास होस् देउसी भैलो खेल होस् दिदी भाइको मेल होस् सबै कुरा राम्रो होस् यो तिहार एउटा उदाहरणनिय होस्। दीप जस्तो तपाईंको जीवन चम्किरहोस् कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास। सधैं छाहिरहोस तपाईंको मुहारमा उज्यालो प्रकाश सत्रुको सधैं गर्न सक्नुहोस् सामना यही छ मेरो तर्फ बाट तपाईंलाई शुभ दिपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
चाहियो ! चाहियो !! चाहियो !! कान्तिपुरलाई नयाँ प्रधान सम्पादक चाहियो !
-
व्यङ्ग्य ब्लग कान्तिपुरलाई चाहियो- गजबको सुपर सम्पादक कान्तिपुर मिडिया
ग्रुपले प्रधान सम्पादक खोज्दैछ। विज्ञापन पढ्दा लाग्छ- उनीहरूले प्रधान
सम्पादक होइन, ...
13 hours ago
