Diwali | Forward this Graphic
नाङ्लोभरि सेल होस् टाउकोभरि तेल होस् घरमा लक्ष्मीको बास होस् खल्तीमा पैसाको रास होस् देउसी भैलो खेल होस् दिदी भाइको मेल होस् सबै कुरा राम्रो होस् यो तिहार एउटा उदाहरणनिय होस्। दीप जस्तो तपाईंको जीवन चम्किरहोस् कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास। सधैं छाहिरहोस तपाईंको मुहारमा उज्यालो प्रकाश सत्रुको सधैं गर्न सक्नुहोस् सामना यही छ मेरो तर्फ बाट तपाईंलाई शुभ दिपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
फोहरी खबर: अनलाइनको ‘पाद’ समाचारमा लैङ्गिक विभेदको गन्ध
-
पत्रकारिता कहिलेकाहीँ यति गम्भीर हुन्छ कि पादलाई पनि गम्भीर बनाइदिन्छ। अनि
कहिलेकाहीँ यति हल्का हुन्छ कि विज्ञानलाई पनि मजाक बनाइदिन्छ। यसपटकको ब्लग
यिनै द...
21 hours ago
